Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०७७ शुक्रवार • ११:०८:११ बजे
  • 1.7K
    SHARES
  • अरिङ्गालको टोकाइबाट बालकको मृत्यु
    प्युठानमा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु भएको छ ।

    बिहीबार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले टोकेर घाइते भएका  झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका १० वर्षीय अरविन गिरीको उपचारको क्रममा मृत्यु भएको हो ।

    घाइते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।

  • सम्बन्धित विषय:

  • # अरिङ्गालको टोकाइ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology