Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विद्युत सर्ट हुँदा एकको मृत्यु ,अर्का घाइते

विद्युत सर्ट हुँदा एकको मृत्यु ,अर्का घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०७७ शुक्रवार • ११:११:३२ बजे
  • 871
    SHARES
  • विद्युत सर्ट हुँदा एकको मृत्यु ,अर्का घाइते
    पाल्पामा विद्युत सर्ट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।जिल्लाको रैनादेवि छहरा गाउँपालिका–६ खुनधारा की २७ वर्षकी दिलकुमारी पुनको मृत्यु भएको हो । घटनामा स्थानीय वर्ष ५२ का झमानसिंह पुन करेन्ट लागी घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार गर्दा गर्दे दिल कुमारीको बिहान मृत्यु भएको थियो । झमान सिंहको उपचार भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology