Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

घाँस काट्न गएका एक महिला ढिस्कोमा परी वेपत्ता

घाँस काट्न गएका एक महिला ढिस्कोमा परी वेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०७७ शुक्रवार • ११:२६:१८ बजे
  • 2.0K
    SHARES
  • घाँस काट्न गएका एक महिला ढिस्कोमा परी वेपत्ता
    घाँस काट्न गएका एक महिला ढिस्कोमा परी वेपत्ता भएका छन ।

    काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ३ तीनघरेमा विहिवार घाँस काट्न गएका ५५ वर्षीया मैंया बजगाइँ घाँस काट्न जाने क्रममा माथिबाट खसेको ढिस्कोमा परेर बेपत्ता भएकी हुन्  ।

    उनको खोजी कार्यको लागि नेपाली सेना र प्रहरीको टोली खटिएको भए पनि अझै फेला पार्न सकिएको छैन ।

  • सम्बन्धित विषय:

  • # वेपत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology