Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाेखरामा निषधाज्ञा थप्ने वा हटाउने भन्ने निर्णय गर्न पाेखरा महानगरमा बैठक बस्दै

पाेखरामा निषधाज्ञा थप्ने वा हटाउने भन्ने निर्णय गर्न पाेखरा महानगरमा बैठक बस्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ७, २०७७ आइतवार • ०९:३५:१९ बजे
  • 2.3K
    SHARES
  • पाेखरामा निषधाज्ञा थप्ने वा हटाउने भन्ने निर्णय गर्न पाेखरा महानगरमा बैठक बस्दै
    आश तमु - पाेखरा महानगर पालिकामा निषधाज्ञा थप्ने वा हटाउने भन्ने निर्णय गर्न पाेखरा महानगर काेराेना राेकथाम मुल समितिकाे बैठक उपप्रमुख मन्जुदेवी गुरुङको अध्यक्षतामा सुरु भएको छ । उनी समितिकी संयाेजक हुन् ।

    बैठकले निषेधाज्ञा लम्ब्याउने वा अन्य माेडालिटी तयार पार्ने भन्ने बारे निर्णय गर्नेछ ।पोखरामा कोरोना संक्रमितहरुको संख्यामा बृद्धि भएसँगै स्थानिय प्रशासनले पाँच दिनका लागि निषेधाज्ञा जारी गरेको थियो ।  स्रोतका अनुसार भोलीबाट स्थानिय प्रशासनले निशेषाज्ञाको केहि मोडालिटी भने परिबर्तन गर्ने छ । भोलीबाट पोखरामा के हुने भन्ने निर्णय आज बेलुकी जिल्ला प्रशासन कार्यालयले कास्कीले गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # निषधाज्ञा
  • # पाेखरा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology