Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाेखरामा ठेगाना नखुलेका २ महिलामा काेराेना पुष्टि,खाेजी सुरु

पाेखरामा ठेगाना नखुलेका २ महिलामा काेराेना पुष्टि,खाेजी सुरु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ७, २०७७ आइतवार • ०९:४६:०६ बजे
  • 5.2K
    SHARES
  • पाेखरामा ठेगाना नखुलेका २ महिलामा काेराेना पुष्टि,खाेजी सुरु
    आइतबार बिहानै पोखरामा दुई संक्रमित थपिएका छन् । २ जना नै महिला भएकाे र उनीहरुकाे उमेर ३० र ३२ वर्षकाे भएकाे बताएकाे छ ।
    वडा नखुलाएकी ति महिला पोखरा महानगरभित्रका कुन वार्ड कि हुन भनेर खुलाएको छैन ।अन्य दिन प्रकाशित हुने सुचनामा संक्रमितको वडा समेत खुलाईएको हुन्थ्यो तर आज संक्रमित भएकाहरुको पोखरा महानगरपालिका मात्र भनेर संक्रमितबारे सुचना लुकाउन खोजेको होकी भनेर आंशङ्का गरिएको छ ।

    आइतबार थपिएका संक्रमितको सुचना गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले लुकाएको हो । यसबारे बुझ्न स्वास्थ्य निर्देशनायलय गण्डकी प्रदेशका निर्देशक डा। बिनोद विन्दु शर्मालाई पटकपटक सम्पर्क गर्न खोज्दा भने सम्पर्क हुन सकेको छैन ।

    यदपी स्रोतका अनुसार पाेखरा स्थित काेराेना भाइरस प्रयाेगशालामा स्वाब दिएर हिडेका उनीहरुको खोजी कार्य सुरु भएको बताइेको छ ।उनीहरु कुन वडा बस्ने र कहाँका नागरिक हुन् भन्ने खुल्न सकेकाे छैन् ।
    118170980_179302253577560_2765219330341171098_o.jpg

  • सम्बन्धित विषय:

  • # पाेखरा
  • # काेराेना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology