Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रहरी र थुनुवा गरी ३० जनामा कोरोना संक्रमण

प्रहरी र थुनुवा गरी ३० जनामा कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०७७ आइतवार • १०:१९:२३ बजे
  • 1.2K
    SHARES
  • प्रहरी र थुनुवा गरी ३० जनामा कोरोना संक्रमण
    सिरहामा प्रहरी र थुनुवा गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्ला  स्वास्थ कार्यालय सिरहाकाअनुसार इलाका प्रहरी कार्यालय लहानका ३० जनामा कोरोना पुष्टि भएको हो ।

    ईलाका प्रहरी कार्यालय लहानका २२ प्रहरीमा कोरोना पुष्टि भएको छ । यस्तै ८ जना थुनुवामा पनि संक्रमण पुष्टि भएको बताए । यसअघि इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपीसहित ५  जना,  इलाका प्रहरी गेालबजारका १० प्रहरीमा कोरोना देखिएको थियो ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology