Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लमजुङस्थित श्रीजंग गणमा कार्यरत नेपाली सेनाका २९ वर्षीय जवानमा कोरोना पुष्टि

लमजुङस्थित श्रीजंग गणमा कार्यरत नेपाली सेनाका २९ वर्षीय जवानमा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ७, २०७७ आइतवार • १३:३४:२४ बजे
  • 928
    SHARES
  • लमजुङस्थित श्रीजंग गणमा कार्यरत नेपाली सेनाका २९ वर्षीय जवानमा कोरोना पुष्टि
    आश तमु – लमजुङस्थित श्रीजंग गणमा कार्यरत नेपाली सेनाका २९ वर्षीय जवानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    भदौ २ गतेबाट अस्पताल भर्ना भएका उनमा ज्वरो र खोकी लाग्ने समस्या थियो ।बागलुङ नगरपालिका २ घर भएका उनी साउन २९ गते बिदामा गएको र बिरामी भएर अस्पताल भर्नापछि पीसीआर परीक्षणमा शनिबार कोरोना देखिएको हो ।

    ती सैनिक जवानमा कोरोना पोजिटिभ देखिएपछि कन्ट्याक ट्रेसिङ गरी सँगै कार्यरत २५ जनाको थ्रोट स्वाब संकलन गरी शनिबार नै पोखरा पठाइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology