Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि, अस्पताल सिल

पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि, अस्पताल सिल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०७७ आइतवार • १३:४३:४३ बजे
  • 2.1K
    SHARES
  • पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि, अस्पताल सिल
    पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछी अस्पताल सिल गरिएको छ।अस्पतालमा कार्यरत तीन जना चिकित्सक र एक जना नर्समा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो।

     चिकित्सक र स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा आइतबारलाई बन्द गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology