Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लमजुङमा बालकलाई आक्रमण गर्ने चितुवालाई ६३ वर्षका थापाले हसिया प्रहार गरी मा'रि'दिए

लमजुङमा बालकलाई आक्रमण गर्ने चितुवालाई ६३ वर्षका थापाले हसिया प्रहार गरी मा'रि'दिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७७ सोमवार • ०९:४९:५१ बजे
  • 2.2K
    SHARES
  • लमजुङमा बालकलाई आक्रमण गर्ने चितुवालाई ६३ वर्षका थापाले हसिया प्रहार गरी मा'रि'दिए
    एका बिहानै बालकलाई आक्रमण गर्ने चितुवालाई ६३ वर्षका हरि बहादुर थापाले हसिया प्रहार गरी मारिदिएका छन ।

    लमजुङ बेशीसहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा चितुवाले बालकमाथि आक्रमण गर्न खोजे पछि थापा र चितुवा लरेका थिए भने लड्दै गर्दा थापाले हसिया प्रयोग गर्दा चितुवा घटनास्थलमा नै मारिएको हो ।

    चितुवा सँग घम्साघम्सी हुदाँ थापा घाइते भएको र प्रारम्भिक उपचारको लागी लमजुङ सामुदायिक अस्पतालमा ल्याइेको जिल्ला प्रशाशन कार्यालयका प्रमुख अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिए ।

    उनका अनुसार विहान ६ बजेतिर चितुवा गाउँ पसेको थियो । मारिएको चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको शर्माले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology