Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेनी–जोमसोम–कोरोला सडक एक महिनापछि सञ्चालनमा

बेनी–जोमसोम–कोरोला सडक एक महिनापछि सञ्चालनमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७७ सोमवार • १४:३९:०३ बजे
  • 1.4K
    SHARES
  • बेनी–जोमसोम–कोरोला सडक एक महिनापछि सञ्चालनमा
    साउन ५ गते बाढीपहिरोले अवरुद्ध भएको म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम–कोरोला सडक एक महिनापछि सञ्चालनमा आएको छ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, काभ्रेभीरमा विष्फोटक पदार्थको प्रयोग गरी सोमबार विहानदेखि सञ्चालनमा आएको हो।

    कडा चट्टान रहेको काभ्रेभीरमा नयाँ ट्याक खोल्न नेपाली सेनाको सहयोगमा ३६ पटक विस्फोटक पदार्थ ब्लाष्टिङ गरिएको थियो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology