Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लमजुङको वेशीशहरमा २० जना संक्रमित भेटिए,एक जना बैंकका कर्मचारी र १७ जना नेपाली सेना

लमजुङको वेशीशहरमा २० जना संक्रमित भेटिए,एक जना बैंकका कर्मचारी र १७ जना नेपाली सेना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १०, २०७७ बुधवार • ११:०५:४२ बजे
  • 1.4K
    SHARES
  • लमजुङको वेशीशहरमा २० जना संक्रमित भेटिए,एक जना बैंकका कर्मचारी र १७ जना नेपाली सेना
    गण्डकी प्रदेशमा आज एकै पटक २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    गण्डकी स्वास्थ्य निर्देशनालय आज बिहान ७ः१५ बजे दिएको जानकारी अनुसार गण्डकीका तीन जिल्ला कास्की, लमजुङ र नवलपरासी पूर्वमा २३ जना संक्रमित भेटिएका छन् ।

    जसमा सबैभन्दा धेरै लमजुङको वेशीशहरमा २० जना संक्रमित भेटिएका छन् । लमजुङमा भेटिएको संक्रमितको यो संख्या हालसम्मकै धेरै हो ।

    यीमध्ये एक जना बैंकका कर्मचारी र १७ जना नेपाली सेना हुन् ।योसंगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या १९ सय ३६ र निको भएर घर फर्किनेको संख्या १६ सय ४३ जना रहेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology