Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा २५औं कोरोना संक्रमितको मृत्यु

नेपालमा २५औं कोरोना संक्रमितको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७७ बिहिवार • ११:४९:२८ बजे
  • 1.6K
    SHARES
  • नेपालमा  २५औं  कोरोना  संक्रमितको मृत्यु

    नेपालमा कोरोना भाइरस (कोभिड–१९) का २५औं संक्रमितको मृत्यु भएको छ । स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत थिए । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार गत ८ असारमा आईसीयुमा भर्ना भएका संक्रमितको गएराति करिब १२ बजेतिर मृत्यु भएको हो । यसअघि वालिङका एक पुरुषको कोरोनाबाट मृत्यु भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology