Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कास्की मादी गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी तोडफोड

कास्की मादी गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी तोडफोड

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १०, २०७७ बुधवार • ११:२६:२२ बजे
  • 1.5K
    SHARES
  • कास्की मादी गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी तोडफोड
    गएराती कास्कीको मादी गाउँपालिकाका अध्यक्ष चढ्नी गाडी तोडफोड भएको छ्ह।  गाउँपालिकाका अध्यक्ष वेद गुरुङ श्यामको ग१झ३०४ नं। को महेन्द्र गाडी आज राति तोडफोड भएको हो ।

    तोडफोड हुनुको कारण भने खुलेको छैन । यद्यपि अध्यक्ष गुरुङले भने केही उच्छृङ्खल युवाको समूहले तोडफोड गरेको हुन सक्ने दावी गरेका छन् । 

    उनी मंगलबार वडाको मिटिङका लागि वडा नं। २ ताङतिङ पुगेका थिए । यो वडा उनको आफ्नै गृह वडा पनि हो । उनका अनुसार घरमा गाडी राख्न नमिल्ने भएकाले सडकमै गाडी राखिएको थियो ।
    गाडीको अगाडिको लुकिङ ग्लास र पडाडि पट्टिको सीसा फुटेको अध्यक्ष गुरुङले बताए । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology