Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ११, २०७७ बिहिवार • ११:३०:३२ बजे
  • 1.0K
    SHARES
  • गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि
    गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ५ जिल्लाका २५ जनामा पोजेटिभ देखिएको हो ।

    कोरोना पुष्टि हुनेमा पर्वतका १ , बागलुङका ८, तनहुँका ९,  लमजुङका ४, नवलपुरका ३ जना छन् । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १९ सय ७७ पुगेको छ । तीमध्ये १६ सय ६५ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology