Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङमा कन्ट्याक ट्रेसिङमा ४८ जना स्वाव परिक्षण गरिएकोमा बिहिबार ८ जनाको रिपोर्ट पोजेटिभ

बागलुङमा कन्ट्याक ट्रेसिङमा ४८ जना स्वाव परिक्षण गरिएकोमा बिहिबार ८ जनाको रिपोर्ट पोजेटिभ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ११, २०७७ बिहिवार • १३:५२:१६ बजे
  • 1.2K
    SHARES
  • बागलुङमा कन्ट्याक ट्रेसिङमा ४८ जना स्वाव परिक्षण गरिएकोमा बिहिबार ८ जनाको रिपोर्ट पोजेटिभ
    स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशमा गरिएको परिक्षणमा बागलुङमा बिहिबार ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।   कन्ट्याक ट्रेसिङमा ४८ जना स्वाव परिक्षण गरिएकोमा बिहिबार ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

    कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु बागलुङ नगरपालिका १ का २ जना, बानपा ३ का ३ जना, बानपा ६ का एक जना, बानपा ८ का १ जना र बानपा १० का १ जना रहेका छन् ।

    आज बिहान गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि भएको थियो । क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ५ जिल्लाका २५ जनामा पोजेटिभ देखिएको हो ।

    कोरोना पुष्टि हुनेमा पर्वतका १ , बागलुङका ८, तनहुँका ९,  लमजुङका ४, नवलपुरका ३ जना छन् । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १९ सय ७७ पुगेको छ । तीमध्ये १६ सय ६५ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology