Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा १४ खसीबजारबाट ५ जना जुवा खेल्दै गरेको अवस्थामा सवाँ लाख सहित प्रकाउ

पोखरा १४ खसीबजारबाट ५ जना जुवा खेल्दै गरेको अवस्थामा सवाँ लाख सहित प्रकाउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ११, २०७७ बिहिवार • १७:४३:४१ बजे
  • 3.6K
    SHARES
  • पोखरा १४ खसीबजारबाट ५ जना जुवा खेल्दै गरेको अवस्थामा सवाँ लाख सहित  प्रकाउ
    file pic

    आश तमु , पोखरा - पोखरा १४ खसीबजारबाट जुवा खेल्दै गरेको अवस्थामा १ लाख ३६ हजार १ सय ७० रुपैयाँ नगद सहित ५ जनालाई पक्राउ गरेको छ ।

    चन्द्रबहादुर श्रेष्ठको घरमा जितबहादुर कुँवरले सञ्चालन गर्दै आइरहेको ‘जित रियलस्ट्रिक एन्ड हाउजिङ प्रालिको कोठाबाट उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय रामबजारले जानकारी दिएको दिए ।

    प्रकाउ पर्नेमा पोखरा १३ मियाँपाटन बस्ने ४२ वर्षीय जीवन नेपाली, बाझापाटनका ३५ वर्षीय ओमबहादुर नेपाली, पोखरा १० रामबजार का ५४ वर्षीय देवीलाल तिमिल्सिना, पोखरा १४ विपिमार्ग बस्ने ४० वर्षीय कृष्णहरि दवाडी र चाउथे बस्ने ४० वर्षीय ओमबहादुर आले रहेको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्ने विरुद्ध जुवातास कसुरमा म्याद थप गरि अनुसन्धान थालिएको प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # समाज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology