Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा ११ रानीपौवाबाट ठुलो मात्रामा लागु अौषध सहित एक युवा प्रकाउ

पोखरा ११ रानीपौवाबाट ठुलो मात्रामा लागु अौषध सहित एक युवा प्रकाउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ११, २०७७ बिहिवार • १७:५२:५८ बजे
  • 1.6K
    SHARES
  • पोखरा ११ रानीपौवाबाट  ठुलो मात्रामा लागु अौषध सहित एक युवा प्रकाउ
    आश तमु, पोखरा -  पोखरा महानगरपालिका ११ रानीपौवाबाट वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ठुलो मात्रामा लागु अौषध सहित एक युवालाई प्रकाउ गरेको छ ।

    प्रकाउ परेका पोखरा वडा न १३ मा बस्ने २७ वर्षीय विशाल घमाल रहेका छन । उनको साथबाट प्रहरीले सुकेको गाँजा ३ किलो ४ सय ग्राम, चरेस ३ सय ग्राम तथा अन्य प्रतिबन्धित ट्याब्लेट फेला पारेको हो  ।

    पक्राउ परेका घमाललाई थप अनुसन्धान तथा कारवाहीको प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको वडा प्रहरी कार्यालयले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology