Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भूकम्प

कास्कीमा बिहिबार भूकम्पको धक्का महशुस

कास्कीमा बिहिबार भूकम्पको धक्का महशुस

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ११, २०७७ बिहिवार • १८:४३:१२ बजे
  • 2.1K
    SHARES
  • कास्कीमा बिहिबार भूकम्पको धक्का महशुस
    आश तमु पोखरा - कास्कीमा बिहिबार भूकम्पको धक्का महशुस भएको छ । कास्कीको हेम्जा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज ५ बजेर २७ मिनेटमा ३.१ रेक्टरको भूकम्प गएको हो । यस अघि हिजो बुधबार काठमाडौँको कालिमाटी केन्द्र भएर भूकम्प गएको थियो।

  • सम्बन्धित विषय:

  • # भूकम्प
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology