Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या १,१११ जना थपिए , कोरोना संक्रमितको संख्या ३५ हजार नाघ्यो :

पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या १,१११ जना थपिए , कोरोना संक्रमितको संख्या ३५ हजार नाघ्यो :

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७७ शुक्रवार • ००:०९:४६ बजे
  • 1.4K
    SHARES
  • पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या  १,१११ जना थपिए , कोरोना संक्रमितको संख्या ३५ हजार नाघ्यो :
    कोरोना भाइरस संक्रमितको संख्या ३५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार १ सय ११ जनासहित देशभर संक्रमितको संख्या ३५ हजार ५ सय २९ जना पुगेको जानकारी दिए । संक्रमितमध्ये २० हजार ७३ जना निको भएर घर फर्किएका छन् भने १ सय ८३ जनाको ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology