Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १३, २०७७ शनिवार • ०९:५६:२९ बजे
  • 1.3K
    SHARES
  • धरानमा थप एक कोरोना संक्रमितको मृत्यु
    धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु हुनेमा प्रदेश नम्बर २ सिरहाको भदैया ६ की ८४ वर्षीय वृद्ध रहेकी छिन ।उनको राति ११ बजेर २० मिनेटमा निधन भएको हो।

    भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएकी उनको भदौ ७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो।

    'उनको मिगौलाको समस्या आएपछि डाइलोसिस पनि गरिएको थियो। त्यसपछि उपचारका क्रममा मृत्यु भयो', प्रतिष्ठानका प्रवक्ता डा।सापकोटाले भने।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology