Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काठमाडौं र भक्तपुरमा २ महिलाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं र भक्तपुरमा २ महिलाको कोरोना संक्रमणबाट मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७७ शनिवार • १३:२०:१९ बजे
  • 1.2K
    SHARES
  • काठमाडौं र भक्तपुरमा  २ महिलाको कोरोना संक्रमणबाट मृत्यु

    काठमाडौं र भक्तपुरमा कोरोना संक्रमणबाट दुईजनाको ज्यान गएको छ । काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।

    images
     

    दुबैजनाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए । काठमाडौंकी महिला साउन ३० गते र भक्तपुरकी महिला भदौ ८ गते अस्पतालमा भर्ना भएका थिए ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology