Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

झारफुकको बहानामा दुई महिलालाई बलात्कार गरेको आरोपमा मौलाना पक्राउ

झारफुकको बहानामा दुई महिलालाई बलात्कार गरेको आरोपमा मौलाना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७७ शनिवार • १३:२६:४९ बजे
  • 1.8K
    SHARES
  • झारफुकको बहानामा दुई महिलालाई बलात्कार गरेको आरोपमा मौलाना पक्राउ

    बाँकेमा झारफुकको बहानामा दुई महिलालाई बलात्कार गरेको आरोपमा मौलाना पक्राउ परेका छन् । कम्मरसाह बाबाकुटीका मौला ४० वर्षीय नजिर मोहम्मदलाई प्रहरीले पक्रेको हो ।

    डडुवाको बाबाकुटीबाट बलात्कारको आरोप लागेका ती नजिर मोहम्मदलाई इप्रका बनकट्टीको टोलीले पक्राउ गरेको थियो । उनलाई बिहीबार राति नै पक्राउ गरिएको र अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    images
     

    ती आरोपीले ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बाहानामा बोलाएर जबरजस्ती करणी गरेका पीडित महिलाले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology