Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरकारी छाप किर्ते मुद्धामा फरार तीन जना पोखराको विभिन्न स्थानबाट पक्राउ

सरकारी छाप किर्ते मुद्धामा फरार तीन जना पोखराको विभिन्न स्थानबाट पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १४, २०७७ आइतवार • १५:१८:१० बजे
  • 1.7K
    SHARES
  • सरकारी छाप किर्ते मुद्धामा फरार तीन जना पोखराको विभिन्न स्थानबाट पक्राउ
    पोखरा- सरकारी छाप किर्ते मुद्धामा फरार प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला अदालत कास्कीले २०७५ बैशाख २ गते सरकारी छाप किर्ते गरेको ठहर गर्दै एक वर्ष कैद सजाय तोकेको थियो ।

    पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिकाका ३७ वर्षीय निर्दाेष गिरी, पोखरा–३३ का २४ वर्षीय ऋषिराम गिरी र पोखरा–२ का २२ वर्षीय असिम भण्डारी रहेका छन् ।

    तिनै जनालाई छुट्टाछुट्टालाई स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुच्ना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # समाज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology