Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँ भानु नगरपालिकामा थप १० दिन निषेधाज्ञा जारी

तनहुँ भानु नगरपालिकामा थप १० दिन निषेधाज्ञा जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १४, २०७७ आइतवार • १८:०३:३४ बजे
  • 1.8K
    SHARES
  • तनहुँ भानु नगरपालिकामा थप १० दिन निषेधाज्ञा जारी
    तनहुँ भानु नगरपालिकामा थप १० दिन निषेधाज्ञा जारी गरिएको छ।

    समुदायस्तरमा संक्रमितको संख्या बढ्न थालेपछि भानु नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञाको आदेश जारी गरेको हो। आइतबार मात्र भानु ६ र ७ मा एकै साथ २२ जनामा संक्रमण देखिएपछि निषेधाज्ञा थपिएको हो ।

    भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले संक्रमणको जोखिम बढेकाले कन्ट्याक्ट ट्रेसिङका काममा नगरपालिका केन्द्रीत हुने बताए।

    भाद्र ३ गते एक जनामा देखिएको संक्रमणका आधारमा परीक्षण गर्दा धेरै जना संक्रमित पाइएको हो ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology