Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाेखरा १० रामबजारमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

पाेखरा १० रामबजारमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १५, २०७७ सोमवार • ०९:२३:१४ बजे
  • 3.9K
    SHARES
  • पाेखरा १० रामबजारमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ
    पाेखरा महानगरपालिका वडा नम्बर १० रामबजारमा ९ वर्षीया बालिकालाई बारम्बार बलत्कार गरेको आरोपमा कास्की प्रहरीले प्रकाउ गरेको छ । 

    बालिकाका अभिभावकले आफ्नै छिमकेकी पुरुषले यस्ताे जघन्य अपराध गरेकाे भनी  उजुरी कास्की प्रहरीमा दिएका थिए ।
    प्रहरी श्राेतका अनुसार अभियुक्तलाई कास्की प्रहरीले हिजाे आईतबार राति नै स्याङ्जाबाट प्रकाउ गरी पोखरा ल्याइेको छ ।

    घटना भदाै ११ गतेकाे हाे । बलात्कारकाे घटना बालिकाकाे घर परिवारका सदस्यलाई थाहा भएकाे सुइकाे पाएपछि अभियुक्त फरार थिए ।अभिभावक नभएको अवस्थामा बालिकामाथि गत केहि ३ र ४ महिनादेखि बलात्कार हुँदै आएको थियो ।

    त्यसैले कास्की प्रहरीले घटना गुपचुप राखेर उनकाे खाेजी गरिराखेकाे थियाे ।

  • सम्बन्धित विषय:

  • # समाज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology