Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गाेरखामा १२ र बागलुङमा २ गरी गण्डकी प्रदेशमा १४ संक्रमित थपिए

गाेरखामा १२ र बागलुङमा २ गरी गण्डकी प्रदेशमा १४ संक्रमित थपिए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १५, २०७७ सोमवार • ०९:३३:५२ बजे
  • 1.4K
    SHARES
  • गाेरखामा १२ र बागलुङमा २ गरी गण्डकी प्रदेशमा १४ संक्रमित थपिए
    गाेरखा जिल्लाकाे गाेरखा नगरपालिकाका १२ जनाका काेराेना भाइरस संक्रमणकाे पुष्टि भएकाे छ ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गाेरखा नगरपालिकाकाे वडा नम्बर १३ का ७ पुरुषा र ३ महिला गरी १० जनाका काेराेना पुष्टि भएकाे छ भने ८ र १० का १–१ जना पुरुष संक्रमित भएका छन् ।

    त्यस्तै बाग्लुङमा पनि २ जना संक्रमित थपिएका छन् । बाग्लुङकाे बरेङ र काठेखाेलाक १–१ जना पुरुषमा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology