Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा महानगरपालिका वडा न १० मै फेरी अर्को करणीको घटना सार्वजनिक,भूतपूर्व भारतीय सैनिक पक्राउ

पोखरा महानगरपालिका वडा न १० मै फेरी अर्को करणीको घटना सार्वजनिक,भूतपूर्व भारतीय सैनिक पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १६, २०७७ मंगलवार • २२:२०:४१ बजे
  • 2.8K
    SHARES
  • पोखरा महानगरपालिका वडा न १० मै फेरी अर्को करणीको घटना सार्वजनिक,भूतपूर्व भारतीय सैनिक पक्राउ

    आश तमु पोखरा - नौ वर्षिय बालिकालाई करणी गरेको घटना सेलाउन नपाउदै पोखरा महानगरपालिका वडा न १० मै फेरी अर्को करणीको घटना सार्वजनिक भएको छ ।

    images

    २१ बर्षिय युवतीलाई जवरजस्ती डर धम्की देखाई बलात्कार गरेको आरोपमा पोखरा १० अन्नपूर्णटोलका ५५ वर्षीय हरिबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

    भदौ १२ गते राति साढे ८ बजे डर, धाकधम्की देखाई ति महिलालाई बलात्कार गरेको आरोपमा गुरुङलाई पक्राउ गरिएको डिएसपी सुवास हमालले बताए ।

    भूतपूर्व भारतीय सैनिक रहेका गुरुङलाई करणीसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology