Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सेमी अटोमेटिक पेस्तोल र गोली सहित पाच प्रकाउ

सेमी अटोमेटिक पेस्तोल र गोली सहित पाच प्रकाउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १७, २०७७ बुधवार • १६:२६:५८ बजे
  • 1.9K
    SHARES
  • सेमी अटोमेटिक पेस्तोल र गोली सहित पाच प्रकाउ
    मोरङ - मोरङ प्रहरीले सेमी अटोमेटिक पेस्तोल , म्यागजिन र गोली सहित पाच जनालाई प्रकाउ गरेको छ ।

    विराटनगर महानगरपालिका-४ कंचनबारीबाट १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउण्ड गोली सहित कटहरी गाउँपालिका-२ बस्ने २७ वर्षीय अभिषेक रायसहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    केही व्यक्तिहरुले व्यापारीहरुलाई धाकधम्की दिई रकम माग्ने तथा चोरी गर्ने कार्यमा संग्लन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल र उनीहरूले प्रयोग गरेको को।३२ प ७५२५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology