Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँ व्यास कि २० वर्षीय युवतीको कोरोना कारण निधन

तनहुँ व्यास कि २० वर्षीय युवतीको कोरोना कारण निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १७, २०७७ बुधवार • १७:३०:०४ बजे
  • 6.2K
    SHARES
  • तनहुँ व्यास कि २० वर्षीय युवतीको कोरोना कारण निधन

    आश तमु पोखरा – गण्डकी प्रदेशमा थप एक जनाको निधन भएको छ ।

    images

    स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार तनहुं जिल्ला, ब्यास-२ निवासी २० वर्षिय महिलाको भाद्र १६ गते त्रि। वि। शिक्षण अस्पताल, महाराजगंजमा निधन भएको हो ।

    उनलाई हिजो नै अल्का अस्पताल, ललितपुरबाट त्रि। वि। शिक्षण अस्पताल, महाराजगंजमा प्रेषण गरिएको थियो । मृगौलाको समस्या भई डायालाईसिस गराइ रहनुभएकी उअनको भाद्र १६ गते अस्पताल भर्ना हुनुभएका थिए । ती महिलाको भाद्र १६ गते नै कोरोना पुष्टी भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त भएको जारी विज्ञप्तीमा भनिएको छ ।

    यस संगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology