Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिहिवार साँझ ५:५० बजे पोखरा ६ का कोरोना संक्रमित ३७ वर्षिय पुरुषको मृत्यु

बिहिवार साँझ ५:५० बजे पोखरा ६ का कोरोना संक्रमित ३७ वर्षिय पुरुषको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १८, २०७७ बिहिवार • १९:१८:५५ बजे
  • 8.3K
    SHARES
  • बिहिवार साँझ ५:५० बजे पोखरा ६ का कोरोना संक्रमित ३७ वर्षिय पुरुषको मृत्यु
    कोरोना भाइरस संक्रमणबाट पोखरा महानगरपालिका वडा न ६ का एक पुरुषको मृत्यु भएको छ ।

    लेखनाथ स्थित संक्रामक तथा सरुवा रोग अस्पतालबाट आज बिहान मात्र पोखरा क्षेत्रीय अस्पतालमा रिफर गरी सघन कक्षमा उपचार गराइरहेका ३७ वर्षिय पुरुषको बिहिवार साँझ ५:५० बजे निधन भएको स्वास्थ्य निर्देशनालय द्दारा जारी बिज्ञप्तीमा भनिएको छ ।

    पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा कोरोना कारण निधन हुने यी पुरुष आठौ व्यक्ति हुन ।
    यस सँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको  छ ।
    118807968_181828063324979_5603827285558421044_o.jpg

  • सम्बन्धित विषय:

  • # समाज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology