Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देश भर  १४ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देश भर  १४ जना कोरोना संक्रमितको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७७ शुक्रवार • १७:२८:५६ बजे
  • 1.1K
    SHARES
  • पछिल्लो २४ घण्टामा देश भर  १४ जना कोरोना संक्रमितको मृत्यु
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देश भर  १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
     मृत्यु हुनेमा १० पुरुष र ४ महिला छन । जसमा काठमाडौंका ७८, ६७ र २२ वर्षीया तीन जना महिला सहित चितवनकी ३५ वर्षीया महिला रहेकी छन् ।

    त्यसैगरी सप्तरीका ५५ बर्षका २ जना पुरुष सहित धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्यूठानका ५८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    योसंगै देशभर कुल मृतकको संख्या २ सय ७१ पुगेको छ । मन्त्रालयका अनुसार रुपन्देहीमा कोरोना सङ्क्रमणका कारण आज तीन जनाको मृत्यु भएको छ । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology