Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गाँजाको धन्दा गर्दै गर्दा समातिए बाग्लुगंमा एक वडा अध्यक्ष!

गाँजाको धन्दा गर्दै गर्दा समातिए बाग्लुगंमा एक वडा अध्यक्ष!

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०७७ शुक्रवार • १३:५६:४९ बजे
  • 1.8K
    SHARES
  • गाँजाको धन्दा गर्दै गर्दा समातिए बाग्लुगंमा एक  वडा अध्यक्ष!

    बागलुङको निसीखोलामा एक वडा अध्यक्ष गाँजा बनाउने कच्चा पदार्थसहित पक्राउ परेका छन् ।

    images

    निसीखोला गाउँपालिका वडा नम्बर ६का वडाध्यक्ष सूर्यबहादुर घर्तीलाई बिहिबार राति इलाका प्रहरी कार्यालय बुर्तिबाङका बाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    उनलाई जिल्ला ल्याउने तयारी भएको र जि प्र का  बागलुङमा ल्याएर थप अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय बाग्लुंगका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # लागु औषध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology