Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अरिँगालले टोक्दा एक बालिकाको मृत्यु

अरिँगालले टोक्दा एक बालिकाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७७ शनिवार • १७:३४:०१ बजे
  • 1.3K
    SHARES
  • अरिँगालले टोक्दा एक बालिकाको मृत्यु
    डडेल्धुराको आलिताल गाउँपालिका– ३ मा अरिँगालले टोक्दा एक बालिकाको मृत्यु भएको छ ।  स्थानीय ज्ञानेन्द्र धामीकी साढे तीन वर्षकी छोरी नवीना धामीको मृत्यु भएको उनका आफन्त रघुवीर धामीले बताए । 

    अरिँगालले  टोकेर सिकिस्त बनेकी बालिकालाई उपचारका लागि लैजाँदै गर्दा शनिबार बिहान मृत्यु हो । बालिकालाई करिब २०–३० वटा अरिँगालले टोकेको आफन्त रघुवीरले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology