Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखराको बेगनास तालमा एक युवाको शव फेला

पोखराको बेगनास तालमा एक युवाको शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २१, २०७७ आइतवार • ०९:०२:५८ बजे
  • 1.1K
    SHARES
  • पोखराको बेगनास तालमा एक युवाको शव  फेला
    आश तमु पोखरा- पोखराको बेगनासतालमा एक युवाको शव तैरिरहेको अवस्थामा फेला परेको छ ।

    चितवन कल्याण पुर घर भैइ पोखरा ३० शिशुवा बस्दै आएका ३१ वर्षिय बिनोद राना मगरको शवलाई प्रहरीले उद्दार गरेको हो ।

    शुक्रबार बिहान १० बजे  पौडी खेल्न भनेर हिडेका मगर घरमा फिर्ता नगएपछि खोजतलाश  गर्ने क्रममा तालमा शनिबार ११ :३० बजे मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ  ।

    घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बेगनासताल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology