Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कन्ट्याक ट्रेसिङको आधारमा धरानमा नेपाली सेनाका ६१ जनामा कोरोना पुष्टि

कन्ट्याक ट्रेसिङको आधारमा धरानमा नेपाली सेनाका ६१ जनामा कोरोना पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २१, २०७७ आइतवार • ०९:२३:३५ बजे
  • 1.7K
    SHARES
  • कन्ट्याक ट्रेसिङको आधारमा धरानमा नेपाली सेनाका ६१ जनामा कोरोना पुष्टि
    कन्ट्याक ट्रेसिङको आधारमा धरान १३ फुश्रेस्थित सैनिक आवासीय महाविद्यालयमा नेपाली सेनाका ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले ६१ सनिक सहित शनिबार संक्रमण पुष्टि हुनेमा दुई वर्षीया बालिका र धरानस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरी पनि छन ।

    यसअघि सैनिक आवासीय महाविद्यालयमा कार्यरत ३० सैनिकमा कोरोना देखिएपछि सैनिक र उनीहरुका परिवारका १ सय ४२ जनाको स्वाब संकलन गरेर पीसीआर जाँचका पठाइएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेपाली सेना
  • # कोरोना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology