Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना पुष्टि

गण्डकी प्रदेशका डीआइजी घनश्याम अर्याललाई कोरोना पुष्टि

गण्डकी प्रदेशका डीआइजी घनश्याम अर्याललाई कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २१, २०७७ आइतवार • १२:४४:१२ बजे
  • 4.0K
    SHARES
  • गण्डकी प्रदेशका डीआइजी घनश्याम अर्याललाई कोरोना पुष्टि
    पोखरा - गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङका आधारमा उनको स्वाब परीक्षण गर्दा आइतबार बिहान रिपोर्ट पोजिटिभ आएको हो ।

    प्रदेश स्वास्थ्य निर्देशनालयले अर्याललाई कोरोना भएको पुष्टि गरेको छ । यसअघि नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना पुष्टि भएको थियो । त्यसकै आधारमा डीआइजी अर्यालको कन्ट्याक ट्रेसिङ गरिएको थियो ।




    मयूरपाटी टिभी पनि हेर्नुस् ।
     
    अनुसन्धान ठीकसँग भएको छ प्रहरी प्रशासन, हामीलाई न्याय चाहियो मृतकको परिवार (मयूरपाटी टिभी) 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology