Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

१८ वर्षिय युवतीलाई बलात्कार गरेको आरोपमा कास्की भलामबाट एक युवा प्रकाउ

१८ वर्षिय युवतीलाई बलात्कार गरेको आरोपमा कास्की भलामबाट एक युवा प्रकाउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २१, २०७७ आइतवार • १५:४०:२४ बजे
  • 4.9K
    SHARES
  • १८ वर्षिय युवतीलाई बलात्कार गरेको आरोपमा कास्की भलामबाट एक युवा प्रकाउ
    आश तमु पोखरा- कास्की प्रहरीले १८ वर्षिय युवतीलाई बलात्कार गरेको आरोपमा एक युवालाई प्रकाउ गरेको छ ।


    कास्की प्रहरीले शनिवार बिहानको समयमा पोखरा महानगरपालिका २० भलामको जंगलमा १८ वर्षिया युवतीलाई डर धाकधम्की देखाई बलात्कार गरेको भन्दै सोही स्थानकै ३५ वर्षका गणेश खत्रीलाई प्रकाउ गरी अनुसन्धान अगाडी बढाएको हो ।


    पछिल्लो समयमा पोखरामा बलात्कारका घटनाहरु धेरै सार्बजनिक हुदैँ आएका छन । केही दिन अघि मात्र पोखरा महानगरपालिका १० मा९ वर्षिया बालिका र अर्का २३ वर्षका युवतीलाई जबर्जस्ती गरेको भन्दै दुईजनालाई नियन्त्रण लिएर कानुनी कार्वाही अगाडी बढाएको छ ।





                                                  मयूरपाटी टिभी पनि हेर्नुस् ।
     
    अनुसन्धान ठीकसँग भएको छ प्रहरी प्रशासन, हामीलाई न्याय चाहियो मृतकको परिवार (मयूरपाटी टिभी) 

  • सम्बन्धित विषय:

  • # बलात्कार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology