Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा खानेपानी सस्थानका शाखा सहायक प्रशासक कृष्णहरी वाग्ले २५ हजार घुससहित अख्तियारको फन्दामा

पोखरा खानेपानी सस्थानका शाखा सहायक प्रशासक कृष्णहरी वाग्ले २५ हजार घुससहित अख्तियारको फन्दामा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २५, २०७७ बिहिवार • १३:०९:१० बजे
  • 3.9K
    SHARES
  • पोखरा खानेपानी सस्थानका शाखा सहायक प्रशासक कृष्णहरी वाग्ले २५ हजार घुससहित अख्तियारको फन्दामा
    पोखरा खानेपानी सस्थानका शाखा सहायक प्रशासक कृष्णहरी वाग्ले २५ हजार घुससहित अख्तियारको फन्दामा परेका छन ।

    ४८ बर्षिय वाग्लेले २५ हजार घुस लिदैं गर्दा पोखरा १ बगरमा रहेको आशा म.म रेष्टुरेन्टबाट अख्तियारको टोलिले पक्राउ गरेको हो ।

    मिटर जडान गरिदिने भन्दै चर्को रकम मागेको र सस्तोमा आफुले मिलाईदिने भन्दै सेवाग्राहीलाई बाहिरी ठाउँमा बोलाएर घुस रकम मागेको बुझिएको छ ।

    वाग्लेले बगरमा भेट्ने र सबै कुरा त्यही गर्ने भन्दै बोलाएपछी अख्तियर पोखराका टोलि सहित खटिएर पोखरा महानगर पालिका १ बगर स्थित रहेको आशा मम रेष्टुरेन्टमा घुस रकम लिदै गर्दा रङ्गेहात फेला पारेको हो । उनलाई अख्तियारले अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology