Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लमजुङमा २ वर्षिय बालिका र एक स्वास्थ्यकर्मी सहित थप पाचँ जनामा कोरोना पुष्टी

लमजुङमा २ वर्षिय बालिका र एक स्वास्थ्यकर्मी सहित थप पाचँ जनामा कोरोना पुष्टी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २६, २०७७ शुक्रवार • १२:००:५२ बजे
  • 1.8K
    SHARES
  • लमजुङमा २ वर्षिय बालिका र एक स्वास्थ्यकर्मी सहित थप पाचँ जनामा कोरोना  पुष्टी
    लमजुङ जिल्लामा २ वर्षिय बालिका र एक स्वास्थ्यकर्मी सहित थप पाचँ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    बेशीसहर स्थित सामुदायिक अस्पतालमा कार्यरत २३ वर्षीया स्वास्थ्यकर्मी महिला, बेशीसहरका २ वर्षीया बालिका र २९ वर्षीया महिला तथा २३ र ५१ वर्षका पुरुषमा  कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

    उनीहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको पनि स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

    यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ६४ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology