Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँ जिल्लामा ५ प्रहरी सहित ११ जनामा कोरोना संक्रमण पुष्टी

तनहुँ जिल्लामा ५ प्रहरी सहित ११ जनामा कोरोना संक्रमण पुष्टी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २६, २०७७ शुक्रवार • १२:०९:५१ बजे
  • 1.6K
    SHARES
  • तनहुँ जिल्लामा ५ प्रहरी सहित ११ जनामा कोरोना संक्रमण पुष्टी
    आश तमु - तनहुँ जिल्लामा ५ प्रहरी सहित ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा तनहुँ जिल्ला, भानुका सशत्र प्रहरीमा कार्यरत ५ जनामा कोरोना देखिएको निर्देशनालयले जनाएको छ । अन्य सबै व्यक्तिहरु contact tracing बाट पहिचान भएका हुन । 

    उनीहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको पनि स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

    अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा  कोरोना संक्रमितको संख्या २७९५ पुगेको छ |

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology