Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेनीमा रहेको एक कालिज फार्ममा चितुवा पस्यो , थप विवरण आउन बाकीँ

बेनीमा रहेको एक कालिज फार्ममा चितुवा पस्यो , थप विवरण आउन बाकीँ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २६, २०७७ शुक्रवार • १४:०४:१८ बजे
  • 1.3K
    SHARES
  • बेनीमा रहेको एक कालिज फार्ममा चितुवा पस्यो , थप विवरण आउन बाकीँ
    बेनीमा रहेको एक कालिज फार्ममा चितुवा पसेको छ ।

    बेनी नगरपालिका चार सिंगामा रहेको हरियाली समुह द्दारा सञ्चालित फार्ममा शुक्रवार बेलुका चितुवा पसेको हो । मयुर पाटीले पाएको जानकारी अनुसार चितुवालाई नियन्त्रणमा लिनको लागी चितवनबाट प्राविधिक टोली मगाएको छ ।

    कालिजलाई दाना हाल्ने जाने क्रममा चितुवा भित्र देखेपछी कर्मचारी भागेका थिए । तार जालीले घेरिएको कालिजको खोरमा चितुवा कसरी पस्यो भनेर सञ्चालकहरु नै अच्चमित छन । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology