Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाेखरामा काेराेना संक्रमित स्याङ्जाका ८५ वर्षे पुरुषकाे मृत्यु

पाेखरामा काेराेना संक्रमित स्याङ्जाका ८५ वर्षे पुरुषकाे मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २७, २०७७ शनिवार • १०:१२:०० बजे
  • 1.5K
    SHARES
  • पाेखरामा काेराेना संक्रमित स्याङ्जाका ८५ वर्षे पुरुषकाे मृत्यु
    शनिबार बिहान पाेखरामा काेराेना संक्रमित स्याङ्जाका ८५ वर्षे पुरुषकाे मृत्यु भएकाे छ  ।

    पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरामा उपचाररत पुतलीबजार नगरपालिका १ का ती पुरुषकाे बिहान साढे ६ बजेतिर मृत्यु भएकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।


    काेराेना संक्रमणपछि उनी २४ गते अस्पताल भर्ना भएका थिए । उनकाे काेभिड उपचार केन्द्रकाे आइसियु कक्षमा राखेर उपचार हुँदै आएकाे थियाे ।

    पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा काेराेनापछि मृत्यु हुने उनी दसाैं व्यक्ति हुन् । हालसम्म प्रदेशका २३ जनाले काेराेनाकै कारण ज्यान गुमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # काेराेना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology