Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौंको कागेश्वरी ९, महाङ्टारस्थित एक घरमा सिलिण्डर विष्फोट

काठमाडौंको कागेश्वरी ९, महाङ्टारस्थित एक घरमा सिलिण्डर विष्फोट

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २७, २०७७ शनिवार • ११:०७:५३ बजे
  • 1.6K
    SHARES
  • काठमाडौंको कागेश्वरी ९, महाङ्टारस्थित एक घरमा सिलिण्डर विष्फोट
    काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, महाङ्टारस्थित एक घरमा विष्फोट भएको छ । घटनामा स्थानीय ४८ वर्षीया मिरा जोशी घाइते छिन् ।

    महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार प्रारम्भिक अनुसन्धानमा ग्यास सिलिण्डर विष्फोट भएर घटना भएको हुनसक्ने देखिएको छ ।

    घाइतेको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनका अनुसार थप अनुसन्धान जारी छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology