Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दाङमा ग्याङफाइट हुदाँ ४ जना घाइते

दाङमा ग्याङफाइट हुदाँ ४ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७७ शनिवार • ०९:३९:२० बजे
  • 1.5K
    SHARES
  • दाङमा  ग्याङफाइट हुदाँ  ४ जना घाइते

    दाङमा दुई समूहबीच झडप हुँदा ४ जना घाइते भएका छन् । झडपमा खुकुरी प्रहार हुँदा तुलसीपुर उपमहागनरपालिका–८ अस्वारा निवासी लक्ष्मी भण्डारी, सुवास वली, मोहन बस्नेत र दुधेना निवासी विजय योगी घाइते भइको तुलसीपुर इलाका प्रहरी कार्यालयले बताएको छ ।

    images

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहका अनुसार गहतेखोलामा शुक्रबार साँझ ६ बजेतिर दुई समूहबीच झडप भएको हो । झडप केटीको विषयमा भएको हुनसक्ने शंका गरिएको छ ।

    झडपमा घाइते भएकाहरू सामान्य उपचारपछि सोधपुछका लागि प्रहरी कार्यालयमा राखिएको छ, भने अर्को समूहमा संलग्नलगायतको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology