Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पर्वत फलेवास ४ मा पहिरोमा परी एक बालिकाले ज्यान गुमाए

पर्वत फलेवास ४ मा पहिरोमा परी एक बालिकाले ज्यान गुमाए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २९, २०७७ सोमवार • १०:४३:२९ बजे
  • 1.6K
    SHARES
  • पर्वत  फलेवास  ४ मा  पहिरोमा परी एक बालिकाले ज्यान गुमाए
    आश तमु पोखरा -  पर्वत जिल्लाको फलेवास नगरपालिका  ४ मा सोमबार बिहान पहिरोमा परी एक बालिकाले ज्यान गुमाएका छन ।

    अविरल वर्षा सँगै घरमाथीबाट बिहान ५ बजेको समयमा आएको पहिरोमा परी ३ वर्षिय बालिकाले ज्यान गुमाएका हुन ।
    पहिरोले घर भत्किँदा पुरिएका परिवारका ४ सदस्य मध्य ३ जनालाई सुरक्षाटोलीले सकुशल उद्दार गरेको छ ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • # बाढी पहिरो
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology