Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली सरकारको प्रवक्ता

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली सरकारको प्रवक्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३०, २०७७ मंगलवार • १०:१२:४९ बजे
  • 3.4K
    SHARES
  • परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली सरकारको प्रवक्ता
    काठमाडौं-  परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई सरकारको प्रवक्ता तोकिएको छ।

    सञ्चार तथा प्रविधिमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने प्रचलन भए पनि हाल सो मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैसँग भएकाले मन्त्री ज्ञवालीलाई प्रवक्ता तोकिएको हो।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री ज्ञवालीलाई प्रवक्ता तोक्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् बैठक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology