Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमणबाट पोखरा १० का ७० वर्षीय पुरुषको मृत्यु, गण्डकी प्रदेशमा ३१ जनाको मृत्यु

कोरोना संक्रमणबाट पोखरा १० का ७० वर्षीय पुरुषको मृत्यु, गण्डकी प्रदेशमा ३१ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३०, २०७७ मंगलवार • १४:१७:३३ बजे
  • 1.4K
    SHARES
  • कोरोना संक्रमणबाट पोखरा १० का ७० वर्षीय पुरुषको मृत्यु, गण्डकी प्रदेशमा ३१ जनाको मृत्यु
    पोखरा - कोरोना संक्रमणबाट पोखरा–१० का ७० वर्षीय एक पुरुषको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित उनको पोखराकै मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार राति ११ बजेर २० मिनेटमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    निर्देशनालयका अनुसार उपचारका लागि भर्दौ २५ मा अस्पताल भर्ना भएका उनमा आइतबार कोरोना पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले बताए । योसँगै कोरोनाबाट गण्डकी प्रदेशमा ३१ जनाको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology