Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१० वर्षीय बालिका यौन दुर्व्यहारको शिकार, पोखरा चोरसाँघुका टिका बहादुर दमाई पक्राउ

१० वर्षीय बालिका यौन दुर्व्यहारको शिकार, पोखरा चोरसाँघुका टिका बहादुर दमाई पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३०, २०७७ मंगलवार • १८:१०:३८ बजे
  • 2.7K
    SHARES
  • १० वर्षीय बालिका यौन दुर्व्यहारको शिकार, पोखरा चोरसाँघुका टिका बहादुर दमाई पक्राउ
    आश तमु पोखरा - १० वर्षीय बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा पोखरा महानगरपालिका-७ चोरसाँघु बस्ने ५२ वर्षीय टिका बहादुर दमाईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    बालिकाको घरमा कोही नभएको अवस्थामा टिका बहादुरले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology