Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

घोराहीमा मोटरबाट पानी तान्ने क्रममा तार सर्ट हुदाँ कुलोमा पौडी खेलेका तीन बालबालिकाको करेण्ट लागेर मृत्यु

घोराहीमा मोटरबाट पानी तान्ने क्रममा तार सर्ट हुदाँ कुलोमा पौडी खेलेका तीन बालबालिकाको करेण्ट लागेर मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३०, २०७७ मंगलवार • २०:३१:३२ बजे
  • 1.2K
    SHARES
  • घोराहीमा मोटरबाट पानी तान्ने क्रममा तार सर्ट हुदाँ कुलोमा पौडी खेलेका तीन बालबालिकाको करेण्ट लागेर  मृत्यु
    घोराही - मंगलबार घोराहीमा मोटर जोडेर पानी तान्ने क्रममा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० उत्तर अमराईका ८ वर्षीय प्रशान्त चौधरी, ४ वर्षीया रेणुका चौधरी र ३ वर्षीय अमृत चौधरी छन् । 

    स्थानीय घोराहीमा मोटर जोडेर पानी तान्ने क्रममा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु लागेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी  दिए ।

    प्रहरीका अनुसार मोटरको तार सर्ट भएको हुन सक्ने भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # करेण्ट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology