Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङको बरेङमा आगलागी हुदाँ घर जलेर नष्ट,भागेर ज्यान जोगाए बिकले

बागलुङको बरेङमा आगलागी हुदाँ घर जलेर नष्ट,भागेर ज्यान जोगाए बिकले

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १, २०७७ बिहिवार • १०:२८:१८ बजे
  • 847
    SHARES
  • बागलुङको बरेङमा आगलागी हुदाँ घर जलेर नष्ट,भागेर ज्यान जोगाए बिकले
    बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेको छ । आगलागीमा बरेङ गाउँपालिका–३ बाटाकाचौरका सरस्वती बिकको कच्चि घर जलेको हो । राति २ बजे एक्कासी भएको आगलागीमा घर जलेर नष्ट भएको प्रहरी चौकी बरेङले जनाएको छ ।

    घरमा आगलागी भएको देखेर भागेका बिक परिवारले ज्यान बँचाएका छन् । 

    उनको घरका सबै सामान जलेको प्रहरी सहायक निरीक्षक कृष्ण अधिकारीले जानकारी दिए । स्थानीयले राति नै आगो नियन्त्रणमा लिएकाले गाउँका अन्य घरमा भने क्षति हुन पाएन । 

    घरमा रहेका अन्नपात, लत्ता कपडा सबै जलेकाले बिक परिवारलाई छिमेकीको घरमा आश्रय दिइएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # समाज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology